जनशक्ति अभावमा राजश्व संकलनमा कमी
पोखरा । अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग उठाइने (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्डबापतको रकम जनशक्ति अभावका कारण उठ्न सकेको छैन । नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन...