नेपाल संस्कृत विश्वविद्यालयको सिनेटबाट एक अर्ब ३१ करोडको बजेट स्वीकृत
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु. एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री...