राष्ट्रिय सुरक्षा र विद्यमान प्रावधानहरू
भयमुक्तताको अवस्था, अहिंसा, मानवअधिकारको रक्षा, स्वतन्त्रता, सुशासन र न्यायको सर्वसुलभता आदिले नागरिकमा अमन चयनको अवस्था कायम गर्नु नै सुरक्षा व्यवस्थापन हो । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध,...