कर्मचारीको ‘चेकलिस्ट’
हजारौँ उम्मेदवारमध्ये योग्य र उत्कृष्ट ठहरिएर कर्मचारी छनोट हुन्छ । कर्मचारीकै सहयोगमा राजनीतिले अँगाल्ने नीति कार्यान्वयनको जिम्मा पुनः तिनै कर्मचारीको काँधमा आउँछ । सरकारका नीति, कार्यक्रम, अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन प्रशासन...