संस्करणमै सीमित नरहोस् श्रम तथा रोजगार सम्मेलन
बुधबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन १५ र १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको घोषणा गर्यो । मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सम्मेलनका...