सुशासनका लागि सार्वजनिक जबाफदेहिता र नेपालमा त्यसको अभ्यास
१. विषय प्रवेश:मुलुकको सामाजिक आर्थिक रूपान्तरण गरी राष्ट्र निर्माण ‘नेसन बिल्डिङ’ तथा राज्य निर्माण ‘स्टेट बिल्डिङ’मा सुशासन र सार्वजनिक जबाफदेहीको महत्त्वपूर्ण भूमिका रहने तथ्य विश्वभर प्रमाणित भएको छ। सन् ०८०...