प्रहरी सेवामा नयाँ पुस्ताको आकर्षण किन घट्दै छ ?
प्रहरी सेवामा जोखिमपूर्ण जिम्मेवारी, कम तलब, सार्वजनिक आलोचना र व्यक्तिगत जीवनमा सन्तुलनको अभावले नयाँ पुस्तालाई यो पेशाबाट विमुख बनाएको छ । भविष्यमा क्षमतावान् युवाहरू प्रहरी सेवामा आकर्षित गर्न सरकारले सुधारात्मक...