के राजनीतिले कर्मचारीतन्त्रको अवसान नै खोजेको हो त ?
सिद्धान्ततः राजनीतिले नीति निर्माण गर्ने र प्रशासन(कर्मचारीतन्त्र) ले उक्त नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने हो । राजनीति र प्रशासनबिचको अन्योन्याश्रित सम्बन्ध जति बलियो र विश्वासिलो हुन्छ त्यति नै सम्पादित कार्यहरूको प्रतिफल...