कोभिड १९ पश्चात् विकासशील राष्ट्रमा स्तरोन्नति हुने नेपालको कार्यदिशा
स्तरोन्नतिको अवधारणा : सन् १९६० को दशकमा विकसित देशले विकासशील राष्ट्र अझ अतिकम विकसित राष्ट्रलाई विशेष रूपमा सहयोग गर्नुपर्छ भन्ने अवधारणाको विकास भएको हो । यसै सन्दर्भमा सन् १९७१ मा...