निजामती क्षेत्रमा ट्रेड युनियन अधिकार कटौती : गम्भीर चुनौती
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको सफलताबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि पुनर्स्थापित प्रतिनिधि सभाबाट निजामती कर्मचारीले प्राप्त गरेको ट्रेड युनियन अधिकार वामपन्थीको नेतृत्वमा बनेको सरकारको बेलामा कटौती गर्ने ढङ्गले कानुन निर्माण हुन...