विपद् व्यवस्थापनमा सरकारको अग्रस्थान: जनधन जोगाउन समयमै सूचना र सक्रिय अभियान
वर्षा अविरल भए पनि सरकार निष्क्रिय रहेन । चेतावनीदेखि उद्धारसम्म राज्य संयन्त्र तत्पर रह्यो । समयमै सूचना, एकीकृत सन्देश र फिल्डमा उपस्थिति -यही सक्रियताले जनधन जोगायो । यो वर्षको विपद्–व्यवस्थापनले...