नोबेल पुरस्कार सप्ताह : तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा
स्टकहोम । खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत यस वर्ष सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल एसेम्ब्लिका अनुसार रोयल...