राष्ट्रकवि घिमिरेले ‘आफू बितेपछि सार्वजनिक गर्नू’ भनेको गीत ‘त्यसरी होओस् मरण’ यस्तो छ
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत...