सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका...