१२ फाल्गुन २०७९, शुक्रबार
सन्दीपको एक दिवसीय बलिङ वरीयतामा छलाङ
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एक दिवसीय बलिङ वरीयताको ३१औँ स्थानमा उक्लिएका छन् । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले सार्वजनिक गरेको एक दिवसीय बलिङको नयाँ वरीयतामा...