२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित

अ+ अ-

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय १८ रनले हराएको छ।

दोस्रो ओडिआई खेलमा जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.४ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटियो। खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो। 

दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ३३ रन बनाए। यस्तै डेविड मिलर १२ र ड्वेन प्रिटोरियस १७ रनमा आउट हुँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

क्विन्टन डि कक ५, जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता खोल्न सकेनन्। 

इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक तीन विकेट लिए। रिस टोप्ली र मोईन अलीले दुई-दुई विकेट हात पारे। साम करन र डेविड विल्लीले १-१ विकेट लिए।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २८.१ ओभरमा अलआउट हुँदै २ सय १ रन बनायो।

इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक ३८ रन बनाए। यस्तै साम करनले ३५ रन जोड्दा जोनी बेयरस्टो २८ तथा डेविड विल्ली २१ रनमा आउट भए।

ओपनर जेसन रोय १४, फिलिप साल्ट १७, जो रुट १, मोईन अली ६, जस बटलर १९ र आदिल राशिद १२ रनमा आउट भए।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले सर्वाधिक ४ विकेट लिए। तबरेज शाम्सी र एनरिच नोर्कियाले दुई दुई विकेट हात पारे। 

यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो। यो जितसँगै घरेलु टोली इंङ्ल्याण्डले खेल बराबरीमा ल्याएको छ।

तेस्रो खेल आइतबार हुनेछ ।