राखेपका नवनियुक्त ११ बोर्ड सदस्यले लिए शपथ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरूले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको...