आइपीएल : डबल सुपर ओभरमा पुगेको खेलमा मुम्बईमाथि पञ्जाब रोमाञ्चक जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपीएल)को आइतबार राती भएको खेलमा डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ। २०-२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि...