मेस्सीले जिते छैटौंपटक बालोन डी’ओर अवार्ड
काठमाडौं । लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेस्सी फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्। मेसीको यो...