पन्ध्र वर्षीय शेफालीले तोडिन् सचिन तेन्दुलकरको कीर्तिमान
काठमाडौं । भारतकी पन्ध्र वर्षीया किशोरी शेफालीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी छन् । भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट...