विश्व चर्चित स्टार खेलाडी रोनाल्डोले बनायो सात सय गोल, पोर्चुगल पराजित
काठमाडौं । विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सात सय गोल बनाएका छन् । सोमबार राति भएको खेलमा उनले युक्रेनविरुद्ध गोल गरेसँगै ९७३ खेलबाट सात सय गोल बनाउन सफल भएका...