चन्द्रागिरि मेयर कप राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता सुरु
काठमाडौँ ।चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा शुक्रवारदेखि दोस्रो चन्द्रागिरि मेयर कप तथा दसौँ राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता सुरु भएको छ। प्रदेश नं। ३ का प्रदेश सभा सभामुख माननीय सानुकुमार श्रेष्ठले कार्यक्रमको समुद्घाटन...