नेपाल क्रिकेट संघमाथिको निलम्बन ससर्त फुकुवा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ(क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ । आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरेको जनाईए पनि विज्ञप्तिमा...