दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता हुने
काठमाडौँ । नेपाल शिन क्योकुशिन कराते संघ, गुर्जधारा शाखाको आयोजनामा ‘दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता’ काठमाडौंको गर्जुधारामा हुने भएको छ। बुधबार राजधानीको त्रीपुरेश्वरमा आयोजित...