पीपीएल क्रिकेटमा काठमाडौँको पहिलो जीत
कृष्ण दवाडी । पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट...