पाथीभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई
काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को...