तेक्वान्दो खेलाडीलाई बिदाइ
काठमाडौं – सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई आज बिदाइ गरेका छन् । सभामुखको निवास वालुवाटारमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका खेलाडी...