विश्वकपको क्वाटरफाइनल आजदेखि, पहिलो खेलमा फ्रान्स र उरुग्वे प्रतिष्पर्धा गर्दै
एजेन्सी । आजदेखि विश्वकप फुटलबलको क्वाटरफाइनल सुरु हुँदैछ । क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्स र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ। रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा बेलुकी ७ बजेर ४५ मिनेटमा खेल शुरु हुनेछ ।...