मेसीको पेनाल्टी प्रहार विफल हुँदा आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा
रूस । फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । अर्जेन्टिनाका सर्गियो अग्युरोले...