क्रिकेट संघको विधान हुबहु पास
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले संघको विधानको संशोधन प्रस्ताव हुबहु पारित गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रदान गरेको सल्लाहकार समितमार्फत बनाइएको विधानको तेस्रो संशोधनको मस्यौदा...