पेटाङ्ग खेलाडीको टोली थाइल्यान्ड प्रस्थान
काठमाडौं । थाइल्यान्डको करावीमा आयोजना हुन लागेको थाइल्यान्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा भाग लिन आठ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पेटाङ्ग संघका महासचिव कुलबहादुर थापाको नेतृत्वको टोलीलाई...