पूर्णिमाको ह्याट्रिकमा नेपालले भुटानलाई ६-१ गोलले हरायो
काठमाडौँ । नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८,...