बंगलादेशलाई चार रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा
काठमाडौँ । आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको जित निकालेको हो । दक्षिण अफ्रिकाबाट ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट...