टी-२० विश्वकपमा नेपालको खेल टुँडिखेलसहित ३ ठाउँबाट प्रत्यक्ष देखाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टी-२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था गरेको छ । महानगरले काठमाडौँको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा...