बाजुरामा हुनसक्ने खाद्यान्न अभावको समाधान गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल बाजुरामा खाद्यान्न ढुवानी गर्ने भएको छ । साउन महिनाको वर्षाका कारण सडक पुल बगाएको कारण सडक सञ्जालबाट वञ्चित भएको बाजुरा जिल्लामा पर्न...