नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा ध्यान दिएनन् : कृषिमन्त्री खनाल
ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताएका छन् । कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले आज खुमलटारमा...