बसाइँसराइको चापले खेतीयोग्य जमीन घट्दै
धनगढी । ‘पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न’, कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा गाउँमा भेटिएका स्थानीय खगराज भण्डारीले भने । साविकमा गाउँपालिका रहेका क्षेत्रलाई...