जैविक कृषि उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रासायनिक विषादी संसारकै डरलाग्दो बम भएको बताएका छन् । साना किसान विकास लघुवित्त संस्था लि इलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतको आज उद्घाटन गर्दै उनले...