काठमाडौँ । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा अप्टिसियन सहायक पदको लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा अप्टिसियन सहायक पदको लिखित परीक्षाको मिति निर्धारण गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०७८-१२०७९/०८०-८१ (खुला/महिला) नेपाल स्वास्थ्य सेवा, विविध समूह, सहायक पाँचौँ तह, अप्टिसियन सहायक पदमा काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूची :








