गत साताबाटै सुरु हुन्छ भनेको लोक सेवा खोल्ने प्रक्रिया के भइरहेको छ मन्त्रीज्यू ?
काठमाडौँ । देशमा बढ्दो बेरोजगारीलाई एक दहसम्म सम्बोधन गर्दै आएको तथा वर्तमान सङ्घीयता कार्यान्वयनको चरणमा अत्यावश्यक ‘लोक सेवाबाट कर्मचारी भर्ना गर्ने प्रक्रिया’ तातो विषय बन्ने गरेको छ । कर्मचारीको अभावमा...