निजामती सेवामा आरक्षण र यसको प्रभाव
आरक्षणको अर्थ – राजनीतिक, आर्थिक, सामाजिकरूपले पिछडिएको समुदायलाई राज्यको नीति निर्माण लगायत राज्य संरचनाका सबै तहमा अर्थपूर्ण सहभागिताको अवसर प्रदान गर्न अवलम्बन गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण भनिन्छ । यो...