अनुक्रम र श्रेणी (Sequence and Series)
अवधारणा(Concept): दुई वा दुईभन्दा बढी संख्या वा वस्तुहरुको क्रमबद्ध व्यवस्थालाई अनुक्रम भनिन्छ । यसरी क्रमवद्ध व्यवस्थामा रहेको संख्या वा वस्तुलाइ उक्त अनुक्रमको तत्व (element) वा पद (term) भनिन्छ । अनुक्रममा...