लोक सेवा आयोगको स्वच्छता र पवित्रतामा असर पर्न दिइने छैन -प्रवक्त्ता शर्मा
काठमाडौँ । लोक सेवा आयोगले भ्रष्ट र गलत मनोवृत्तिका दक्ष/विज्ञको क्रियाकलापबाट आयोगको स्वच्छता र पवित्रतामा कुनै असर पर्न नदिइने जनाएको छ । आयोगको पोखरा कार्यालयको अहेव पदका लागि लिइएको अन्तर्वार्तामा...