खस भाषाको पहिलो टेलिशृङ्खला (भिडियोसहित)
आजभोलि दिनप्रतिदिन नयाँ–नयाँ हास्य टेलिशृङ्खलाहरु प्रशस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरूमा आउने क्रममा छन्। जसमध्ये खस भाषाको पहिलो टेलिशृङ्खला हो “भागा–भाग”। उक्त खस भाषाको पहिलो टेलि शृङ्खला “भागा–भाग” मा समाजको...