अक्टोबर १५ बाट महाराष्ट्रमा हल नखुल्ने भएपछि सर्यो अक्षयको ‘सूर्यवंशी’
एजेन्सी । भारतको केन्द्रीय सरकारले अक्टोबर १५ तारिखबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दिएपनि महाराष्ट्र सरकारले भने अक्टोबर १५ बाट हल खोल्ने अनुमति दिएको छैन । भारतका अन्य राज्यमा...