उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन : आस्था राउत
काठमाडौं । धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् । आस्थाले उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै...