रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज (शुक्रबार)बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बस्नेछ । बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन,...