काँग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति ‘प्रचण्ड’द्वारा दुःख व्यक्त
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संयोजक ‘प्रचण्ड’ले एक शोक वक्तव्य जारी गर्दै...