२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाह र ‘जेन जेड’ पुस्ताका सांसदबीच विशेष अन्तरक्रिया सुरु

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘जेन जेड’ उमेर समूहका सांसदहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष अन्तरक्रिया सुरु गरेका छन् ।

अन्तरक्रियामा पछिल्लो प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयले समेत प्राथमिकता पाएका छन् । त्यस्तै वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई अघि बढाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री तथा सांसदहरूबीच भइरहेको अन्तरक्रियामा प्रविधि, रोजगारी, शिक्षा, स्वास्थ्य र वातावरणसँग सम्बन्धित नीतिगत विषयमा विचार आदानप्रदान भइरहेको छ ।

0 Comments