‘प्रोबोनो कानूनी सेवालाई प्रवर्द्धन गर्न कानून वयवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँ’ : मन्त्री गौतम
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै नागरिकको न्यायमा सहज पहुँच ‘एक्सेस टु जस्टिस’लाई कानून व्यवसायको संस्कृतिका रूपमा विकास गर्ने गरी सरकारले काम गरिरहेको बताएकी छन्...